Section 21C
वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिंड्न सक्ने
: लागू औषध अनुसन्धान कार्यमा संलग्न रहने अधिकारी तथा लागू औषध नियन्त्रणसंग सम्बद्ध कर्मचारीहरुलाई अनुसन्धान एवं नियन्त्रणको सिलसिलामा आवश्यक पर्ने वैज्ञानिक उपकरण, सञ्चार साधन तथा हातहतियार र सो हातहतियारमा प्रयोग हुने खरखजाना आफ्नो साथमा लिई हिंड्न रप्रयोग गर्न पाउने अधिकार हुनेछ ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३
Preamble - 0
Chapter - 2
Section 4: निषेध गरिएका कार्यहरुSection 5: निषेध लागू नहुनेSection 5A: चिकित्सकको सिफारिशमा जनाउनु पर्नेSection 5B: चिकित्सकको दायित्वSection 6: नेपाल सरकार बाध्य नहुनेSection 7: वारेण्ट जारी गर्ने अधिकारीSection 8: बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकारSection 8A: आर्थिक कारोबारको विवरण माग गर्न सक्नेSection 9: गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्नेSection 9A: गोप्यता कायम राखिदिनु पर्नेSection 10: गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेSection 10A: कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्नेSection 11: औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्नेSection 11A: लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्नेSection 11B: लागू औषध नष्ट गरेको लगत राख्नु पर्नेSection 11C: औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्नेSection 11D: प्रमाणको रुपमा पेश गर्न सकिनेSection 12: प्रमाणको भारSection 13: Xxxxxxx
Chapter - 3
Section 14: दण्ड सजायSection 15: आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजायSection 16: बारम्बार अपराध गर्नेलाई थप सजायSection 17: अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजायSection 17A: लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजायSection 17B: लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजायSection 18: अपराधसित सम्बन्धित मालसामान जफत हुनेSection 18A: सम्पत्ति जफत हुनेSection 18B: सूचना दिने व्यक्तिलाई पुरस्कार दिइनेSection 18C: सजायमा छुट हुनेSection 18D: कर्मचारीलाई पुरस्कार दिनेSection 18E: चिकित्सा केन्द्रलाई जरिवानाको केही रकम उपलब्ध गराउनेSection 19: मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकारSection 19A: उपचारको अवस्थामा रहेकोमा कारवाही नहुनेSection 20: पूर्व इजाजतपत्र बमोजिम बाँकी रहेको लागू औषधको स्टकसम्बन्धी विशेष व्यवस्थाSection 21: लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्थाSection 21A: मुद्दा हेर्ने अधिकारी र पुनरावेदनSection 21B: अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकारSection 21C: वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिंड्न सक्नेSection 22: सरकार वादी हुनेSection 22A: XxxxxxxSection 22B: असल नियतले गरेको काममा सजाय नहुनेSection 22C: म्याद थप सम्बन्धी व्यवस्थाSection 23: यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्थाSection 23A: प्रचलित कानून बमोजिम हुनेSection 24: नियम बनाउने वा आदेश जारी गर्ने अधिकारSection 25: खारेजी